|
|
|
||
मै एक तारिख भारतको गुजरात प्रदेशको अहमदाबादमा प्रदेश निर्माण दिवसको अवसरमा श्रृंखलाबद्ध कार्यक्रमको आयोजना गरेको छ। पहिलो चित्रमा नर्तकहरुले एउटा टावर बनाएका छन् र दोस्रो चित्रमा समारोहमा भाग लिएका भारतीय सेनाको टोली हुन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |