फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज बिहान पैचिङमा यस वर्षको पहिलो धुलोको आँधी

(GMT+08:00) 2017-05-05 16:03:53

सन् 1960 देखि 1990सम्मका वसन्त ऋतुहरूमा 10-20 दिन जति धुलोको आँधीबेहरी चलेको थियो।

सन् 1990 देखि 2000सम्मका वसन्त ऋतुहरूमा धुलोको आँधीबेहरी 5 दिनभन्दा पनि कम थियो।

सन् 2001 देखि 2010 सम्मका वसन्त ऋतुमा करिब 7 दिन आँधीबेहरी चलेको थियो।

अनि सन् 2011 देखि 2016 सम्मका वसन्त ऋतुमा मात्र 3 दिन आँधीबेहरी चलेको थियो।


1 2
जानकारी तथा लेखहरु