लु लाङ्ग जिल्ला चीनको तिब्बत स्वायत्त प्रदेशको लिनची सहरमा पर्दछ। यसलाई तिब्बतको सानो स्विट्जरल्याण्ड पनि भनिन्छ।