फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा "पाँच वर्षमा:परिवर्तन" शीर्षकको प्रदर्शनीको अवलोकन

(GMT+08:00) 2017-09-25 20:13:18

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सेप्टेम्बर 25 तारिख "पाँच वर्षमा:परिवर्तन" शीर्षकको प्रदर्शनीको अवलोकन गर्नुभएको छ।

सीले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय महाधिवेशनदेखिको पाँच वर्ष चिनियाँ कम्युनिष्ट पार्टी र चीनको विकास प्रक्रियामा उल्लेखनीय पाँच वर्ष भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशन सफलताका साथ आयोजना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु