फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ग्रामीण बिजुली सञ्जालको आधुनिक सुधारबाट 16 लाख मानिस लाभान्वित

(GMT+08:00) 2017-09-27 16:09:42

चीनको स्टेट ग्रिड कर्पोरेशनअन्तर्गत तिब्बत बिजुली कम्पनीबाट जनाइएअनुसार, तिब्बत स्वायत्त प्रदेशको चाम्दो शहरको बानबार जिल्ला र ल्होरुङ जिल्लाको 110 किलोभोल्टको बिजुली संचारण परियोजना सेप्टेम्बर 25 तारिख सम्पन्न हुनुको साथै त्यसै दिनबाट प्रयोगमा आएको छ।

यो तिब्बतले ग्रामीण बिजुली सञ्जालको सुधार र अपग्रेड परियोजनाको निर्माण पूरा गरेको द्योतक हो। चीन ग्रिड स्टेटले तिब्बतका 62 वटा जिल्लाका करीब 3 हजार गाउँका 16 लाख मानिसलाई बिजुली उपलब्ध गराएको छ।

जनाएअनुसार, तिब्बतको ग्रामीण बिजुली सञ्जालको सुधार र उपग्रेड परियोजना2016-2017मा 11 लाख 90 करोड चिनियाँ युआन लगाइएको छ।

जानकारी तथा लेखहरु