फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको पत्रकार सम्मेलन र उद्धाटन समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2017-10-16 16:24:46

अक्टोबर 18 तारिख बिहान करिब नौ बजे चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन जन वृहत्त सभा भवनमा आयोजना हुनेछ।

17 तारिख 19औं महाधिवेशनका प्रेस प्रवक्ताले पत्रकार सम्मेलनको आयोजना गर्नेछ। सो अवसरमा सीआरआइले चिनियाँ र अंग्रेजी भाषाद्वारा सीआरआइ अन लाइन र रेडियो कार्यक्रममा प्रत्यक्ष प्रसारण गर्नेछ।

18 तारिख सीआर आइले चिनियाँ भाषा, अंग्रेजी भाषा र रुसी भाषाद्वारा उद्धाटन समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ। चिनियाँ, अंग्रेजी र रुसी भाषामा प्रसारणका साथै विदेशी सहकार्य रेडियो तथा सीआरआइ अन लाइन आदि माध्यमबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ।

साथै चिनियाँ, अंग्रेजी, जापानी, नेपाली, हिन्दी, बंगाली भाषालगायत चालीस भाषाबाट फैसबुक, ट्विटर, विच्याट आदि सामाजिक प्लेटफार्ममा उद्धादन समारोहको वस्तुस्थितीबारे जानकारी दिँदै प्रसारण गर्ने भएको छ।

जानकारी तथा लेखहरु