फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका रेडियो, टेलिभिजन र मुख्य वेवसाइटबाट चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको उद्घादन समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2017-10-17 16:08:47

अक्टोबर 18 तारिख बिहान करिब नौ बजे चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन जनवृहत् सभा भवनमा आयोजना हुनेछ।

सो अवसरमा चाइना नेशनल रेडियो, सीसीटिभी र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विविध च्यानलहरुले तत्स्थानबाट प्रत्यक्ष प्रसारण गर्नुका साथै पिपल्स, सिन्ह्वा, जन दैनिक लगायत मुख्य वेवसाइटहरुले पनि उद्धादन समारोहको प्रत्यक्ष प्रसारण गर्नेछन्।

प्रान्तीय टेलिभिजन र रेडियोहरुले सीसीटिभी र चाइना नेशनल रेडियोले पनि प्रत्यक्ष प्रसारण गर्नेछन्।

जानकारी तथा लेखहरु