फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19औं महाधिवेशनमा सहभागी सबै प्रतिनिधि पैचिङमा

(GMT+08:00) 2017-10-17 17:55:05

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा सहभागी प्रतिनिधिहरू चीनका विभिन्न ठाँउबाट पैचिङमा आइपुगेका छन्। 16 तारिख बेलुकीसम्म चीनका 31 वटा प्रान्त, स्वायत प्रदेश, नगरपालिकाका प्रतिनिधिहरू लगायत 38 वटा प्रतिनिधिमण्डल सबै महाधिवेशनका लागि दर्ता भैसकेका छन्।

ती प्रतिनिधिहरूले सम्पन्न समाजको चौतर्फी निर्माण तथा चिनियाँ विशेषतायुक्त समाजबादी विकासको निर्णायक चरणमा रहेको चीनको लागि यो महाधिवेशन कोसेढुंगा हुने विश्वास व्यक्त गरेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु