![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सो बैठकमा हात उठाएर मत प्रकट गरिएको थियो। 22 जनाबाट गठित प्रतिनिधि योग्यता छानविन समितिको नामावली, र 243 जनाबाट गठित महाधिवेशनको अध्यक्ष मण्डलको नामावली पारित भएको छ। लीउ युन शानलाई महाधिवेशनका महासचिव निर्वाचित गरिएको छ। साथै महाधिवेशनको सचिवालयको संरचना तथा कार्यभार एवम् 19औं महाधिवेशनको कार्य-सूची पनि पारित गरिएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |