फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको सफल अभियान

(GMT+08:00) 2017-10-18 10:19:25

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले आज चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवदेशनमा सार्वजनिक गर्नु भएको प्रतिवेदनअनुसार, विगत पाँच वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो व्यवस्थापनको खुकुलो अवस्थानको सुधार गरेको, विभिन्न तहमा व्यवस्थापनबारे राजनीतिक जिम्मेवारी दिएको, चिनियाँ कम्युनिष्ट पार्टीमा कल्पना तथा विश्वास अझ अडिग बढाएको, चिनियाँ कम्युनिष्ट पार्टीको गुणस्तर तथा स्वभाव अझ बलियो पारेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको नियम तथा परिपार्टी प्रणाली निरन्तर रुपमा पूर्णता दिलाएको र सर्वसाधारणले गम्भीरताका साथ अभिव्यक्त गरेको एवम् चिनियाँ कम्युनिष्ट पार्टीको शासन गर्ने आधारका लागि सबभन्दा ठूलो समस्याको समाधान गर्ने कुरालाई महत्व दिएको कुरा श्री सीलेबताउनु भएको छ। यसका साथै उहाँले दृढताका साथ उच्च, मध्य तथा आधारभूत विभिन्न तहका भ्रष्टाचार विरुद्धको अभियान सफल हुँदै आएको र भ्रष्टाचार विरुद्धको युद्ध जितेर बलियो विकास भएको बताउनुभयो।

जानकारी तथा लेखहरु