फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीले संविधानको कार्यान्वयन र अनुगमनलाई सबल पार्ने

(GMT+08:00) 2017-10-18 11:46:27

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा महासचिव सी चिन फिङले प्रतिवेदन प्रस्तुत गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले केन्द्रीय कानुनी शासन नेतृत्वदायी दल स्थापना गरी कानुनी चीनको निर्माणको एकीकृत नेतृत्वलाई अघि बढाउने कुरा बताउनुभएको छ। संविधानको कार्यान्वयन र अनुगमनलाई सबल पार्ने, संविधानसित अनुकूल कामको लेखाजोखा कार्यलाई अघि बढाउने, संविधानको अख्तियारको संरक्षण गर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। पार्टीका विभिन्न तहका संगठन र सम्पूर्ण पार्टी सदस्यहरुले संविधानलाई आदर, अनुसन्धान, पालना र प्रयोग गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। कुनै पनि संगठन र व्यक्तिलाई संविधान र कानुनको उल्लंघन गर्ने विशेष अधिकार नदिने कुरालाई प्रतिवेदनमा जोड दिइएको छ।

जानकारी तथा लेखहरु