फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा चालु शताब्दीको मध्यसम्ममा विश्वको उत्कृष्ठ सेना स्थापना

(GMT+08:00) 2017-10-18 12:45:45

चिनियाँ कम्युनिष्ट पार्टीको ०९औँ महाधिवेशनमा पेश भएको प्रतिवेदन अनुसार, चीनको राष्ट्रिय प्रतिरक्षा तथा चिनियाँ सेना विश्वको सामरिक क्रान्तिको विकास प्रवृति तथा राष्ट्रिय सुरक्षा मागसँग अनुकूल हुनुपर्नेछ। जसबाट सन् २०२० सम्ममा सेनाको यान्त्रिकीकरण हुनुपर्ने, सूचनाकरणको निर्माणमा ठूलो प्रगति हासिल गरिने तथा रणनैतिक क्षमतामा ठूलो मात्रामा उकास्ने प्रत्याभूति दिनसकिनेछ। सन् २०३५ सम्ममा राष्ट्रिय प्रतिरक्षा तथा चिनियाँ सेनाको आधुनिकीकरणलाई आधारभूत रुपमा सफल बनाउन तथा यस शताब्दीको मध्यकालमा चिनियाँ सेनालाई विश्वको उत्कृष्ठ सेना बनाउन कोशिश गर्नुपर्ने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु