फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको शासनमा सी चिन फिङको जोड

(GMT+08:00) 2017-10-18 13:38:54

महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा प्रतिवेदन पेश गर्दै 1 अर्ब 30 करोडभन्दा बढी जनता रहेको समाजबादी मुलुकको नेतृत्व गर्न चिनियाँ कम्युनिष्ट पार्टीले अध्ययन, राजनीतिक नेतृत्व, सुधार तथा नवीन सिर्जना, वैज्ञानिक विकास, कानुनी शासन, जनकार्य, कार्यान्वयनमा ध्यान, जोखिम नियन्त्रण लगायत शासन क्षमतालाई बढाउनुपर्ने कुरा दोहोर्‍याउनुभयो। शासन पार्टीको रणनीतिक सोचाइ, नवीन सोचाइ, प्राणालीगत सोचाइ, कानुनी सोचाइ र आधारभूत सोचाइ हुनैपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु