फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनपछि राष्ट्रिय अनुगमन व्यवस्थाको निर्माण

(GMT+08:00) 2017-10-18 13:54:10

चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा पेश भएको प्रतिवेदन अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी तथा मुलुकको अनुगमन गर्ने प्रणालीको स्थापना, राष्ट्रिय अनुगमन कानूनको तर्जुमा, राष्ट्र, प्रान्त, शहर तथा जिल्ला लगायत चार स्तरको अनुगमन समितिको गठन हुनेछ। यी चार स्तरको अनुगमन समिति उनीहरुको समान स्तरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन समितिसँगै मिलेर काम गर्नेछन्। जसबाट सम्पूर्ण सरकारी कर्मचारीलाई चौतर्फी रुपमा अनुगमन गरिनेछ। यसका साथै चीनले संगठनात्मक अनुगमनलाई सबल पार्ने, प्रजातान्त्रिक अनुगमनमा सुधार गर्ने, दैनिक अनुगमनलाई मजबुत पार्ने र राजनीतिक निगरानीलाई गहन पार्नेछ।

जानकारी तथा लेखहरु