फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनपछि केही नेतृत्वदायी अनुगमन संस्थाको स्थापना

(GMT+08:00) 2017-10-18 13:54:43

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको प्रतिवेदन अनुसार, चीनले कानुनी शासन, पर्यावरण, अनुगमन, सामरिक कार्य आदि क्षेत्रमा केही नेतृत्वदायी अनुगमन संस्थाको स्थापना गर्ने छ।

त्यसका अनुसार केन्द्रीय कानुनी शासन नेतृत्वदायी दलको गठन गरिने, राष्ट्रिय प्राकृतिक स्रोत सम्पदा व्यवस्थापन तथा प्राकृतिक पर्यावरणीय अनुगमन संस्थाको स्थापना हुने र मुलुक, प्रान्त, सहर र जिल्ला गरी यी चार तहमा अनुगमन समितिको स्थापना गरिएर सर्वसाधारणको छेऊमा देखा परेको भ्रष्टाचारको प्रतिरोध गरिने शक्ति थप हुने भएको छ।

जानकारी तथा लेखहरु