|
|
|
||
प्राचीन साङहाईमा शखुमन आवास क्षेत्रको बेग्लै संसार छ। सिन थ्येन दी सडकको दुई छेउमा शखुमन शैलीका भवनहरूले शहरको ऐतिहासिक र कलात्मक विशेषताका दृश्यहरू पस्किरहेका छन्।
अर्कोतर्फ, यस सिन थ्येन दीमा स्थापित गैलरी, बार, क्याफे, बुटीक तथा रेस्टुरेन्टहरूको एकदम फरक संसार छ।
साथै चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो राष्ट्रीय कांग्रेसको सम्मेलनको भवन पनि यहीँ अवस्थित छ।
ढुंगाको ढोका र इँटको गारो शखुमन शैलीका भवन घरको विशेषता हुन्।
Photo by #AjayaAloukik
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |