|
|
|
||
चीनको दक्षिण-पश्चिमी भागमा पर्ने खुन मिङ्ग शहरलाई "वसन्त शहर" मानिन्छ। त्यहाँ वर्षभरि विविध किसिमका फूलहरु फुल्ने गर्दछन्। त्यहाँ वसन्त चाडको अवधिमा रंगी-विरंगी फूलको अवलोकन गरेर वसन्तको स्वागत गर्ने रीतिरिवाज छ। त्यसैले विभिन्न पार्कहरूले विविध फूलका लागि विशेष प्रदर्शनी संयोजन गरेर धेरै पर्यटकलाई आकर्षित गरेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |