|
|
|
||
नानचिङ रोड, साङहाई शहरको एक पर्यटकीय गन्तव्य तथा शपिङ तथा फेशन प्रेमीका लागि आकर्षक थलोको रूपमा परिचित छ। करिब ५.५ किलोमिटर लामो यस नानचिङ रोडको दुवैतिर विभिन्न पसल तथा मलहरू र रेस्टुराँ तथा होटेलहरू खडा छन्। पूर्वमा साङहाईको प्रतीक बण्डसम्म छोएको यस नानचिङ रोडको १ किलोमिटर लामो सडकमा भने पैदल नै हिँड्नुपर्छ।
Photo by #AjayaAloukik
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |