फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा व्यवसायको स्वामित्व बमोजिम नियम तोक्ने कुराको विरोध

(GMT+08:00) 2018-10-15 17:09:50

चीनले "स्वामित्व निष्पक्ष"भन्ने सिद्धान्तलाई कायम राख्नुका साथै व्यवसायका विभिन्न स्वामित्व बमोजिम विभिन्न नियम तोक्ने कुराको विरोध गर्ने र अन्तर्राष्ट्रिय नियमको तर्जुमा गर्ने क्रममा राष्ट्रिय व्यवसायको भेदभावपूर्ण व्यवहारको विरोध गर्ने छ।

चीनको राज्य परिषद् अन्तर्गत राष्ट्रिय पूँजी अनुगमन तथा व्यवस्थापन समितिका उप महासचिव फङ ह्वा काङले पन्ध्र तारिख पैचिङमा राज्य परिषद्को प्रेस कार्यालयद्वारा आयोजित केन्द्रीय व्यवसायको सञ्चालन अवस्था सम्बन्धी पत्रकार सम्मेलनमा उक्त कुरा औँल्याउनुभएको हो।

उहाँका अनुसार, चालीस वर्षको सुधार र खुल्लापन यता चीनको राष्ट्रिय व्यवसाय समष्टिगत रुपमा बजारमुलक अर्थतन्त्रसँग मिसिएको देखिन्छ।

जानकारी तथा लेखहरु