फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको पहिलो सेवा केन्द्र संचालनमा

(GMT+08:00) 2018-10-23 10:48:11

चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको लागि शाङहाई हुँ छ्याउ विमानस्थलको टी.२ टर्मिनलमा राखिने सेवा केन्द्र अक्टोबर २२ तारिख संचालनमा आएको छ। यो नै चीन अन्तर्राष्ट्रिय आयात एक्सपोका सेवा केन्द्रहरूमध्ये संचलनमा आएको पहिलो केन्द्र हो। चिनियाँ तथा विदेशीहरूले यसै केन्द्रमा एक्सपोको बारेमा जानकारी दिन सकिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु