फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अवैध कार्य हटाउनका लागि चीनद्वारा दमनकारी क्षतिपूर्ति प्रणाली थप गर्ने

(GMT+08:00) 2018-11-05 11:17:03

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अन्तर्राष्ट्रिय प्रथम स्तरीय व्यापार वातावरणको निर्माण गर्नका लागि विदेशी व्यवसायहरुको कानूनी अधिकारहरु, विशेषत बौद्धिक सम्पति उल्लंघन गरिएका व्यवहारलाई चीनले कडा दण्ड दिने बताउनुभएको छ। उहाँले अवैध कार्य हटाउनका लागि चीनद्वारा दमनकारी क्षतिपूर्ति प्रणाली थप गर्ने पनि औंल्याउनुभएको छ।

उहाँले विदेशी व्यवसाय लगानी नियमलाई चीनले छिटो भन्दा छिटो सार्वजनिक गर्दै सार्वजनिक र पारदर्शी विदेशी कानूनी प्रणालीलाई पूर्ण गर्ने, अन्तर्राष्ट्रिय व्यापारको नियमलाई आदर गर्ने, चीनमा दर्ता गरिएका विभिन्न किसिमका व्यवसायहरुको समान व्यवहार गर्ने पनि बताउनुभयो।

जानकारी तथा लेखहरु