|
|
|
||
पहिलो नेपाल चीन मैत्रीकप ब्याडमिन्टन प्रतियोगिता हिजो जनवरी उन्नाइस तारिख काठमाण्डौँमा आयोजना भयो। चीनको ह्वा सिन सिमेन्ट कम्पनी, हिमालय एयरलाइन्स कम्पनी र चीनको कचौपा ग्रुपको नेपाल कार्यालयका चिनियाँ मित्रहरुले नेपालका प्रसिद्ध युवा खेलाडीहरुसँग पुरुष एकल र पुरुष डबल प्रतियोगिता खेलेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |