|
|
|
||
चीनको परम्परागत वसन्त चाड नजिकिंदै आएको सिलसिलामा चीनको ह पै प्रान्तमा उत्पादित पर्याप्त ताजा र उच्च गुणस्तरीय साग-सब्जी र फलफुलहरूलाई क्रमश: पैचिङतर्फ पुर्याउन थालिएको छ।
बितेका केही वर्षयता ह पै प्रान्तको ल्वान नान जिल्लाले निरन्तर रुपमा कृषि व्यावसायिक बनौटको समन्वय गरेर किसानहरूको विशेषतायुक्त कृषि व्यवसायमा पनि वास्तविक र सशक्त समर्थन दिंदै आएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |