फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लेखाजोखाका लागि वैदेशिक लगानी कानूनको मस्यौदा राष्ट्रिय जन काँग्रेससमक्ष पेश

(GMT+08:00) 2019-03-09 15:53:31

चीनमा वैदेशिक लगानीका क्षेत्रमा नयाँ आधारभूत कानूनको हैसियतमा लेखाजोखा गर्न वैदेशिक लगानी कानूनको मस्यौदा 8 तारिख तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनसमक्ष पेश गरिएको छ।

उक्त मस्यौदामा 6 अध्याय अर्थात् 41 धारा कानून समेटिएका छन्। मस्यौदाले चीनको नयाँ वैदेशिक लगानी कानूनी व्यवस्थाको आधारभूत प्रारूपको निश्चित गरेर वैदेशिक लगानीको प्रवेश, प्रवर्द्धन, सुरक्षा, व्यवस्था लगायत विषयबारे एकीकृत नियम दिएको छ।

मस्यौदा अनुसार, चीनले वैदेशिक लगानीका लागि प्रवेशअघि राष्ट्रिय उपचार र नकारात्मक सूची व्यवस्थापनको प्रणाली लागू गर्नेछ।

जानकारी तथा लेखहरु