फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको प्रेस कार्यालयद्वारा तिब्बतको विकास सम्बन्धी श्वेत पत्र जारी

(GMT+08:00) 2019-03-27 15:09:04

चीनको राज्य परिषदअन्तर्गत प्रेस कार्यालयले आज मार्च 27 तारिख "विशाल फड्कोः तिब्बत प्रजातान्त्रिक सुधारको साठी‌औं वार्षिकोत्सव" शीर्षकको श्वेत पत्र प्रकाशित गरेको छ।

उक्त श्वेत पत्रअनुसार, सन् 2019 मा तिब्बत प्रजातान्त्रिक सुधारको साठी‌औं वार्षिकोत्सव हो। प्रजातान्त्रिक सुधार तिब्बतको इतिहासमा सबैभन्दा विशाल र गहिरो सामाजिक सुधार हो। जनता मुक्त भएर देश र समाजका पाहुना बनेका छन्। जनताको विभिन्न हित प्रत्याभूति गरिएको छ।

केन्द्रीय सरकार र राष्ट्रिय जनताको समर्थनमा तिब्बतको विभिन्न जातिका जनताले गरिब र पछि पछडिएको पुरानो तिब्बतलाई आर्थिक समृद्धि विकास, सामाजिक चौतर्फी प्रगति, राम्रो पर्यावरणीय वातावरण र जनताको जीवन सुखमय नयाँ तिब्बतको रुपमा निर्माण गरेका छन्।

राष्ट्रिय एकीकरणको संरक्षण गर्ने र पृथकताको विरोध गर्ने क्रममा तिब्बतको विभिन्न जातिका जनताले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको समिपमा रहेर विभिन्न कठिनाइ र जोखिमको सामना गरेका छन्।

जानकारी तथा लेखहरु