|
|
|
||
नेपालको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले तिब्बत सम्बन्धी फोटो प्रदर्शनीले आफ्नो तिब्बत भ्रमणलाई स्मरण गराएको बताउँदै तिब्बतको विकासलाई प्रष्टसँग देखिएको बताउनुभयो। उहाँले भन्नुभयो 'हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटै फोटोले व्यक्त गर्न सक्छ। यहाँ राखिएका फोटोले तिब्बतको विकास र वैवभलाई स्पष्ट रुपमा उभ्याएको छ।'
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |