फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा व्यवसाय संचालन गरिरहेका चिनियाँबीच अन्तर्क्रिया

(GMT+08:00) 2019-04-10 19:48:00

ताव त चिङ प्राचिन चिनियाँ विचारशास्त्री लाउ शले रचेको किताब हो मानिसहरुले आफ्नो उपभोगमा मात्र महत्व दिनुहुँदैन भन्दै अरुको सेवा पनि गर्नुपर्ने लाउ सको विचार रहेको छ। सो अन्तर्क्रियामा लेखक स्वे मोले नेपालमा व्यवसाय चलाउने चिनियाँ कम्पनीले आफ्नो विकास गर्नुका साथै नेपालीहरुलाई पनि हितकल्याण पुर्‍याउनुपर्ने विचार व्यक्त गर्नुभयो।

1  2  3  
जानकारी तथा लेखहरु