फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा हुनान साँस्कृतिक तस्वीर प्रदर्शनी

(GMT+08:00) 2019-04-13 19:10:53

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यानछिले चीनको केन्द्रभागमा रहेको हुनान प्रान्तले धेरै पुरानो सांस्कृतिक इतिहास बोक्नुका साथै सांस्कृतिक रूपमा सम्पन्नता पनि बोकेको जानकारी गराउनुभयो। नयाँ चीनका संस्थापक माओको जन्मस्थल पनि हुनान नै रहेको बताउँदै राजदूत होउले प्रदर्शनमा राखिएका पोस्टरमार्फत् अधिकांश नेपालीले चिनियाँ सांस्कृतिक विकासको अनुभव गर्नसक्ने विश्वास प्रकट गर्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु