शान तुङ प्रान्तको वी फङ शहरको छङ ल जिल्लामा किसानहरु राम्रो गुणस्तरीय खरबुजा टिप्दै छन्। उनीहरु ज्यादै खुशी देखिन्छन्।