फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन गणतन्त्र चीनद्वारा स्थापनाको ७० वर्ष भव्यताका साथ मनाइँदै

(GMT+08:00) 2019-10-01 10:18:38

जन गणतन्त्र चीनको स्थापनाको ७०औं वार्षिकोत्सव समारोह आज अक्टोबर १ तारिख बिहान पैचिङ अवस्थित थेन आन मन चोकमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

वार्षिकोत्सव समारोहपछि भव्य सैनिक परेड समारोहको आयोजना गरिनेछ। चिनियाँ सेनामा सुधार गरिएपछि सामूहिक रुपमा बाह्य क्षेत्रका लागि प्रदर्शन गरिनलागेको यो पहिलो पटक हो। सैनिक परेड समारोहपछि करिब एक लाख चिनियाँ नागरिक संलग्न परेडको पनि प्रदर्शन आयोजना हुनेछ।

जानकारी तथा लेखहरु