|
|
|
||
यु याङ चिनियाँ रेल कम्पनीको चौथो विभागले नेपाललाई पठाएका प्रतिनिधि हुन्। उनले नेपालमा दश वर्षसम्म काम गरेका छन्। उनले नेपालमा चिनियाँ रेल कम्पनीले निर्माण गरेका धेरै परियोजनाहरु देखेका छन्। यी परियोजनाहरुको निर्माणले स्थानीय पूर्वाधार सुधार गर्नुका साथै नेपाललाई धेरै फाइदा ल्याएको विचार उनले गरे।
सन् २०१५को अप्रिल २५ तारिख नेपालमा विनाशकारी भूकम्प गएको थियो। चिनियाँ रेल कम्पनीले निर्माण गरेका अस्पताल, बैंक तथा भवनहरु लगायत दर्जनौं परियोजनामा भूकम्पको परीक्षणमा सुरक्षित उत्रिएका थिए।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |