फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा नेपालसँग हिमाल वारपार अन्तरदेशीय सम्पर्क सञ्जालको निर्माण गर्ने इच्छा व्यक्त

(GMT+08:00) 2019-10-13 17:16:41

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अक्टोबर १३ तारिख काठमाडौंमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट-वार्तामा नेपालसँग हिमाल वारपार अन्तरदेशीय सम्पर्क सञ्जालको निर्माण गर्न चीन इच्छुक रहेको व्यक्त गर्नुभएको छ। चीनले सीमावर्ती नाका खोल्ने, दुई देश बीचको सीधा उडान बढाउने, सूचना सम्बन्धी सहयोगलाई सबल पार्ने जानकारी राष्ट्राध्यक्ष सीले दिनुभयो।

त्यसै गरी नेपालका प्रधानमन्त्री ओलीले नेपालसँग हिमाल वारपार अन्तरदेशीय सम्पर्क सञ्जालको निर्माणको अपेक्षामा नेपाल रहेको भन्दै अरु बढी चिनियाँ व्यवसायीहरुलाई नेपालमा लगानी लगाउन स्वागत गर्नुभयो।

जानकारी तथा लेखहरु