पानी परिरहेकोले ओल्लो शानसी प्रान्तको जी जिल्लामा पर्ने हुखौ झरनामा पानीको मात्रा बढेको छ। भव्य झरनाले धेरै पर्यटकलाई आकर्षित पनि गरेको छ।