फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले भाग लिनुहुने

(GMT+08:00) 2019-10-29 10:51:17

चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो कमिटी कार्यालयका प्रमुख एवम उप-वाणिज्यमन्त्री वाङ पिङ नानले आगामी नोभेम्बर ५ तारिख आयोजना हुने दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो एवम हुङछ्याउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चको उद्घाटन समारोह तथा सम्बद्ध कार्यक्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले भाग लिनुका साथै सम्बोधन गर्नुहुने जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु