फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा थाइवानी व्यवसायको संख्या गत वर्षको भन्दा बढी

(GMT+08:00) 2019-10-30 15:26:17
आज अक्टोबर तीस तारिख चीनको राज्य परिषद् थाइवान मामिला कार्यालयले आयोजित गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मा स्याउ क्वाङ्गले दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा थाइवान व्यवसायको सहभागिता अवस्थाबारे जानकारी दिनुभएको छ।

हालै दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका विभिन्न तयारी काम स्थिर रुपमा चल्नुका साथै यस वर्ष एक्स्पोमा भाग लिएका थाइवानी व्यवसायको संख्या गत वर्षको तुलनामा धेरै वृद्धि भएको प्रवक्ता माले बताउनुभयो।

प्रवक्ता माले व्यक्त गर्दै आयात एक्स्पो यस्तो ठूलो चौतारोमा थाइवानी उत्पादनलाई प्रसारण गर्ने इच्छा लिएर थाइवानी व्यवसायको उत्पादनले मूख्य भूमिको बजारलाई विस्तृत पार्न सुविधा दिने तथा एक्स्पोमा भाग लिने थाइवानी व्यवसायले यसबाट उपलब्धी हासिल गर्ने आशा रहेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु