फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाइना मिडिया ग्रुपको'८ के'प्रविधियुक्त वृत्तचित्र "म्याग्नोलिया शहर" प्रस्तुत

(GMT+08:00) 2019-11-04 16:46:00

चाइना मिडिया ग्रुपको'८ के'प्रविधियुक्त वृत्तचित्र "म्याग्नोलिया शहर" नोभेम्बर ३ तारिख याङसी नदीको डेल्टास्थित चाइना मिडिया ग्रुपको मुख्यालय, शाङहाई अन्तर्राष्ट्रिय मिडिया बन्दरगाहमा प्रस्तुत गरिएको छ। यो वृत्तचित्रले शाङहाईको विशेषतायुक्त'म्याग्नोलिया'चम्पा फूलमार्फत शाङहाई शहरको भावनाको प्रचार-प्रसार गरेको छ। दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोका लागि उत्कृष्ट वातावरणको सिर्जना गर्दै मिडिया ग्रुपको विभिन्न स्तरका पर्दाहरूमा प्रसारण गरिने छ।

जानकारी तथा लेखहरु