|
|
|
||
चीनको ह पै प्रान्तीय युङ छिङ जिल्लाको हौ यी बस्ती ली फङ स्यान गाउँका स्थानीय किसानहरूले राज-हाँसको पालन गरेका छन्। निजी कम्पनी, सहकारी संघ र किसानको सहयोग तरिकाबाट राज-हाँस पालन व्यवसायको विकास गरिएको छ।
हरेक वर्षको आम्दानी एक करोड चिनियाँ युआनभन्द बढी भएको छ। जसबाट स्थानीय किसानहरू गरिबीबाट मुक्त भएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |