फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरसबाट संक्रमितको प्रतिरोध तथा नियन्त्रण कार्य महत्वपूर्ण अवधिमा

(GMT+08:00) 2020-01-27 14:56:24

     चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयले जनवरी २६ तारिख नयाँ कोरोना भाइरसबाट संक्रमितको संयुक्त प्रतिरोध तथा नियन्त्रण अवस्थाबारे पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रमुख मा स्याउवैले वर्तमान सरुवा रोगको विकास गति अझ तिव्र हुनुका साथै आगामी केही समयमा रोगीको संख्या वृद्धि हुने सम्भावना भएको जानकारी दिनुभएको छ। उ हान शहरले सर्वसाधारणको नियन्त्रण तथा व्यवस्था कदम चल्नुका साथै विभिन्न क्षेत्रले आपतकालीन सार्वजनिक स्वास्थ्य घटनाप्रति प्राथमिक प्रतिक्रिया सुरू गरेको साथमा प्रतिरोध तथा नियन्त्रण कार्य अझ सबल पारिनेछ। आगामी केही समयमा प्रतिरोध तथा नियन्त्रण कदमले क्रमशः भूमिका खेल्ने कुरा उहाँले दोहोर्‍याउनुभएको छ।

     प्राप्त जानकारी भएअनुसार, हालसम्म चीनभरि तीस प्रान्तले आपतकालीन सार्वजनिक स्वास्थ्य घटनाप्रति प्राथमिक प्रतिक्रिया सुरू गरिसकेका छन्। धेरै चिकित्सा टोलीले उ हान शहरमा पुगेर सहयोग गरेका छन्। अरू आठ टोलीका करिब एक हजार चिकित्सकहरू तयारी अवस्थामा छन्।

जानकारी तथा लेखहरु