![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले महत्वपूर्ण निर्देशन दिँदै विभिन्न तहका पार्टी समिति र व्यापक कार्यकर्ताले जनताको नेतृत्व गरी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्देशन पालना गर्दै जनहितमा महामारी रोकथाम तथा नियन्त्रण युद्धलाई पराजित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।
राष्ट्राध्यक्ष सीले पार्टीका विभिन्न समितिले वैज्ञानिक रूपमा स्थितिको अध्ययन गरी एकीकृत रूपमा निर्देशन र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |