फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व स्वस्थ संगठनको नयाँ निर्णयबाट चीनप्रति अविश्वासको भाव नरहेको स्पष्ट

(GMT+08:00) 2020-01-31 17:04:44

विश्व स्वस्थ संगठनका महाप्रबन्धक टेड्रोस अधानोम घब्रेयेसुसले जनवरी ३० तारिख कोरोना भाइरसको महामारी अवस्थालाई"अन्तर्राष्ट्रिय आकस्मिक सार्वजनिक स्वास्थ्य घटना"का रुपमा घोषणा गर्नुभएको छ। उहाँले उक्त निर्णयबाट चीनका लागि अविश्वासको मत दिएको अभिव्यक्त नभई यसको विपरीत विश्व स्वस्थ संगठनले निरन्तर रुपमा चीनको क्षमताप्रति विश्वास लिएको बताउनु भएको छ।

विश्व स्वस्थ संगठनले वर्तमान महामारी अवस्थाबोजिम पहिल्लो निर्णय गरेको हो भने यो एक सामान्य कार्यक्रम हो। वर्तमान कोरोना भाइरसको प्रचारप्रसारको गति अपेक्षाकृत तिब्र देखिन्छ। चीनबाहेक अन्य १८ मुलुकमा यस महामारीबाट संक्रमित व्यक्ति भेटिएका छन्। ती व्यक्तिहरुको संख्या ९८ पुगेको छ। यस पृष्ठभूमिमा विश्व स्वस्य संगठनको उक्त निर्णयले अन्तर्राष्ट्रिय स्रोतसाधनको संकलन गर्दै उक्त महामारी विश्वमै फैलाउने अवस्थालाई रोक्न सहयोगी बन्ने अवस्था छ।

वर्तमान भूमण्डलीकरण समयमा महत्वपूर्ण सार्वजनिक स्वास्थ्य तथा सुरक्षित घटनासँग राष्ट्रिय सीमा छैन। कोरोना भाइरस उन्मुख अन्तर्राष्ट्रिय समाजले आपसी सहयोगलाई मजबुत बनाउँदै कठिनाइ पार गर्नुपर्छ। चीनले निरन्तर रुपमा खुल्ला तथा दोयित्वबोध धारणाले विश्व स्वस्थ संगठन र विभिन्न मुलुकसँग सहयोग गर्दै जानेछ।

जानकारी तथा लेखहरु