|
|
|
||
त्यसपछि उहान शहरको बजारको अनुगमन तथा व्यवस्थापन व्यूरोले जरुरी सूचना सार्वजनिक गरी विभिन्न औषधी पसलसँग जनवरी २८ तारिखदेखि खोल्न आग्रह गरेको छ।
पत्रकारले जनवरी २९ तारिख उहान थुङ चि अस्पतालको नजिकैका औषधी पसलहरूको अवलोकन गरेका छन्। औषधी पसलमा औपधी पर्याप्त छ कि छैन? भिडियो हेरौं।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |