फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीको अध्यक्षतामा कोरोना भाइरसको प्रतिरोध सम्बन्धि कार्य बैठक

(GMT+08:00) 2020-02-03 16:46:37

फेब्रुअरी २ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनका प्रधानमन्त्री एवम् कोरोना भाइरस प्रतिरोध कार्य नेतृत्वदायी टोलीका प्रमुख ली खछ्याङले नेतृत्वदायी टोलीको बैठकको अध्यक्षता गर्दै केही प्रान्तहरूमा सम्बद्ध नियन्त्रण तथा प्रतिरोध कार्यको लचिलोपनको आवश्यकता, बजारमा रोग नियन्त्रण तथा दैनिक जीवनमा चाहिने आवश्यक सामग्रीको स्थिर आपूर्तिको प्रत्याभूति, हु पै प्रान्त विशेष गरी उहान शहर तथा त्यसका वरिपरिका क्षेत्रमा चिकित्सा सामग्रीको आपूर्तिको विस्तार भन्ने कार्यको बन्दोबस्त गर्नुभएको छ।

सो बैठकमा स्थानीय तहको जिम्मालाई अझ स्पष्ट पारिएको साथै रोग सम्बद्ध सूचनालाई पारदर्शी पारिँदै जाने पनि जनाइएको छ।

जानकारी तथा लेखहरु