फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त अरब एमिरेट्सका प्रसिद्ध अग्ला भवनहरूमा कोरोनाभाइरसविरूद्ध चीनको प्रतिरोधलाई प्रोत्साहन

(GMT+08:00) 2020-02-04 10:18:10

फेब्रवरी २ तारिख संयुक्त अरब एमिरेट्सको राजधानी अबूधाबीको मुख्य भवनमा चिनियाँ भाषामा"ऊहान च्यायौ!" भन्ने वाक्य लेखेर कोरोनाभाइरसविरूद्ध चीनको प्रतिरोधलाई प्रोत्साहन गरेको छ। "ऊहान च्यायौ!" को शाब्दिक अर्थ "ऊ हान शहर उठ ! ", तिमी बलियो छौ, तिमीले गर्नसक्छौ भन्ने हो। यो प्रोत्साहनको वाक्य दुबईको प्रसिद्ध भवन अल्फाटावरमा पनि लेखिएको छ। यो चीनले कोरोनाभाइरसको प्रतिरोधमाथि चालेका कदमहरूलाई प्रोत्साहन गर्न गरिएको बताइएको छ।

1  2  3  
जानकारी तथा लेखहरु