फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो खेपका बिरामी व्हो शन शान अस्पतालमा

(GMT+08:00) 2020-02-04 17:38:12

फेब्रुअरी चार तारिख वुहान शहरको व्हो शन शान अस्पतालले कोरोना भाइरस संक्रमण लागेका विरामीहरूलाई पहिलो खेपमा उपचार दिन थालेको छ।

दश दिनसम्म निर्माण भइसकेको व्हो शन शान अस्पतालका एक हजार वटा ओछ्यान छन्। चिनियाँ सेनाले एक हजार चार सय जना चिकित्सकलाई व्हो शन शान अस्तालको चिकित्सा उपचार कार्य वहन गर्न पठाएको छ।

व्हो शन शान अस्पतालको औषधी विभागका जिम्मेवार व्यक्ति ची पोकाअनुसार, ‌‌औषधी विभागले हालसम्म कोरोना भाइरस संक्रमित बिरामीलाई उपचार दिने सबै किसिमको औषधीको तयारी गरेको छ।

जानकारी तथा लेखहरु