|  | 
 | 
 | 
|  | 
 | ||||||||
|  | ||
|  | ||
|  | ||
| 
 | ||
|  | ||
|  | 

यी तस्विरहरु उ हानको लै शन सान अस्पतालको निर्माणस्थलको हो।

लै शन सान अस्पतालको निर्माणकार्य अन्तिम चरणमा प्रवेश गरेको छ। आज ५ तारिख त्यसको निर्माण पूरा हुने छ। फेब्रअरी ४ तारिखसम्म विरामीहरुलाई अलग राख्नका लागि कोठाको जडान कार्य ९६.५ प्रतिशत सकिसकेको छ। अस्पतालभित्रको चिकित्सा क्षेत्रमा जाँच्ने उपकरण तथा सीटी परीक्षणको जडान भइसकेको छ। फोहोर पानीको प्रशोधन सम्बन्धी प्रबन्धको जडान पनि पूरा भएको छ।

 | |||||||||
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 | |||||||||