फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उ हान शहरमा तीन आपत्कालीन स्क्वायर केविन अस्पतालको निर्माण

(GMT+08:00) 2020-02-05 14:43:22

नयाँ कोरोनाभाइरस संक्रमित निमोनिया विरामीको उपचार गर्न उ हान शहरले तीन आपत्कालीन स्क्वायर केविन अस्पतालको निर्माण थालेको छ। जानकारी अनुसार, यी तीन स्क्वायर केविन अस्पताल उ हान शहरको उ हान सभागृह, उ हान अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ह्वङ शान खेलकुद मैदान/स्टेडियममा निर्माण गरिँदैछ। जसले करिब चार हजार शैय्या उपलब्ध गराउने छ।

स्क्वायर केविन अस्पतालमा हल्का बिरामीको उपचार गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु