फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको कानून बमोजिम चौतर्फी शासन परिषदको अध्यक्षता

(GMT+08:00) 2020-02-05 20:36:15

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको कानून बमोजिम चौतर्फी देशको शासन परिषदका प्रमुख सी चिन फिङले फेब्रुअरी पाँच तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको कानून बमोजिम चौतर्फी देशको शासन परिषदको तेस्रो बैठकको अध्यक्षता गर्नुका साथै सम्बोधन गर्नुभएको छ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको एकीकृत नेतृत्वमा जनताको जीवन सुरक्षा र शारीरिक स्वास्थ्यलाई पहिलो स्थानमा राख्नुपर्ने, कानूनबमोजिम महामारीको प्रतिरोध र नियन्त्रण क्षमतालाई माथि उकास्नुपर्ने, महामारीको प्रतिरोध र नियन्त्रणबारे कानूनी प्रत्याभूति उपलब्ध गराउने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु