|
|
|
|||||||||
|
||

नयाँ कोरोनाभाइरस संक्रमित सामान्य बिरामीको उपचार गर्न वुहान शहरले तीन आपत्कालीन स्क्वायर क्याबिन अस्पतालको फेब्रुअरी ५ तारिख आधारभूत रूपमा निर्माण पूरा गरेको छ। जानकारी अनुसार, यी तीन वटा अस्पतालबाट ४३०० शैय्या उपलब्ध गराइने छ। पेशागत चिकित्सकहरू ५ तारिखदेखि अस्पतालमा प्रवेश गरेर बिरामीको उपचारमा लाग्ने तयारी भइरहेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||