फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मास्क सहयोगप्रति चीनको धन्यवाद

(GMT+08:00) 2020-02-07 17:09:15

नेपालले कोरोना भाइरस विरूद्ध लडिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ। मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गर्नुभएको हो। सहयोगप्रति चिनियाँ राजदूत होउले नेपाल सरकारलाई धन्यवाद दिनुभयो।
जानकारी तथा लेखहरु