फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी साता विशेषज्ञ टोलीको चीन भ्रमण-विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक

(GMT+08:00) 2020-02-09 17:01:12

आगामी साता विश्व स्वास्थ्य संगठनको विशेषज्ञ टोली चीन आउने भएको छ। सर्वप्रथम विशेषज्ञ टोलीका नेता त्यहाँबाट प्रस्थान गर्नेछन्। उनीहरूले भाइरस र महामारीबारे अनुसन्धान गर्ने छन्। ८ तारिख आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयेससले उक्त जानकारी दिनुभएको हो।

सकेसम्म छिटो उपचार तरिका तथा प्रभावकारी खोप पत्ता लगाउका लागि विश्व स्वास्थ्य संगठनले ११ तथा १२ तारिख जेनेभामा विश्वव्यापी विशेषज्ञ बैठकको आयोजना गरेर अन्तर्राष्ट्रिय वैज्ञानिक शक्तिको समन्वय गर्नेछ।

जानकारी तथा लेखहरु